मंगलबार , बैसाख ९, २०८२
देशमा राजनितिक स्थाइत्वलाई सुनिश्चित गरिने अर्थमन्त्रि पौडेलको प्रतिबद्धता – News Nepal Media
Trend

अर्थमन्त्रि तथा उपप्रधानमन्त्रि विष्णु पौडेलले देशमा राजनितिक स्थाइत्वलाई सुनिश्चित गरिने बताएका छन्। आज पोखरा अन्त्राष्ट्रिय विमानस्थलको समउद्घाटन समारोहमा बोल्दै भ्रष्टाचार र कमिसनतन्त्रलाई जारी देखि हटाउने बताएका हुन्।

उनले सुशासन सुनिश्चित गर्दै विकास, समृद्धि र सामाजिक न्यायको मार्गबाट समाजवादतर्फ आफुहरु अगाडी बढ्ने विश्वास व्यक्त गरे। साथै कसैले उक्त कार्यमा अवरोध नगर्ने समेत बताए।

“सुशासन सुनिश्चित गर्दै विकास, समृद्धि र सामाजिक न्यायको मार्गबाट समाजवादतर्फ अगाडी बढ्छौं। र कसैले यस कार्यमा अवरोध गर्दै भन्ने विश्वास दिलाउन चहान्छु। ”

यस्तै अर्थतन्त्रको क्षेत्रमा समस्या देखिएको उल्लेख गर्दै अहिले रहेको समस्यालाई सामना र चिर्ने साथै अर्थतन्त्रको लयमा फर्काउने प्रतिबद्धता रहेको बताए। सोहि कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP