बिहिबार , बैसाख ११, २०८२
सेयर बजारमा दोहोरो अंकको गिरावट – News Nepal Media
Trend

सेयर बजारमा नेसे परिसूचक ३०.७७ अंकले ओरालो लागेको छ। साताको पहिलो कारोबार दोहोरो अंक ओरालो लाग्दै सेयर बजार १९३८ अंकमा पुगेर बन्द भएको हो।

आइतबार बजारमा ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सुपर मादी हाइड्रोपावर कम्पनी सर्वाधिक नाफा कमाउनेमा शीर्ष स्थान रहेको छ भने यसको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सामलिङ पावर कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

यस्तै आदर्श लघुवित्तीय वित्त र खप्तड लघुवित्त वित्तीयको मूल्य ७ प्रतिशत बढिले ओरालो लाग्यो। कारोबारमा आएका १३ उपसमूहको सूचक नकारात्मक छन्। मनु एन्ड प्रोको सूचक सर्वाधिक ३ प्रतिशत बढिले घट्यो।

आज २५९ कम्पनीले सहभागी जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP