बुधबार , बैसाख १०, २०८२
सुनको मुल्यमा १ हजारले घट्यो – News Nepal Media
Trend

आज सुनको मूल्य १ हजारले घटेको छ। बजारमा छापावाल सुन १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदी ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP