मंगलबार , बैसाख ९, २०८२
जनमत पार्टीका झाले अघि सारिन् उप-राष्ट्रपतिमा आफ्नो नाम – News Nepal Media
Trend

उप-राष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उमेर नपुगेपछि अहिले जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने भएको छ।

उनले आज पार्टीको बैठकमा आफुले उपराष्ट्रपतिमा पाउनु पर्ने दावी गर्दै आफ्नो नाम अघि सारेकी हुन्। जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज समेत रहेकी झाले आफ्नो राजनीतिका यात्रा सदभावना पार्टीबाट सुरु भएको बताइन्।

यसअघि उनि स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार रहेकी थिइन्।

भोलि शनिबार उप-राष्ट्रपतिको मनोनयन दर्ता हुँदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP