बिहिबार , बैसाख ११, २०८२
कांग्रेस पदाधिकारी बैठक बस्दै, खाणको निलम्बनबारे निर्णय हुनसक्ने – News Nepal Media
Trend

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ। बैठक आज दिउँसाे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बस्नेछ।

बुधबार साँझ बसेकाे बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको थियाे। तर पार्टी निष्कर्समा भने पुग्न सकेकाे थिएन।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नुपर्ने अडान राखेकाे एक नेताले जानकारी दिए।आजकाे बैठकले खाणको निलम्बनबारे निर्णय गर्नसक्ने बताइएको छ। यता, नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP