दक्षिण कोरियामा सधैका लागि अ स्ताए नेपाली युवा अमिन !(हा’र्दि’क श्र’द्धा’ञ्जली )

रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपाली युवाको ज्या’न गएको।हाल नेपाल को प्रमुख आकर्षक गन्तव्य म’ध्ये कोरिया पनि एक हो। जहाँ टेम्केमै युङ गाउँपालिका–१, तिम्मा भोजपुरका ३५ वर्षीय अमिन९ तारिख सोमबार राति ज्या न गएको हो। प्रदेशमा काम को त नाब , नयाँ ठाउँ धेरै कुराहरू ले प्रभाव पार्द छ।उन लाई कम्पनीमा काम गरिरहेको स मयमा रिँगटा लागेको र अ स्पताल पुर्‍याएलगत्तै

उनलाई अस्पतालले मृ तक घो षणा हरेको छ ।अमिनले गएको शनिबार दिउँसो १२ बजे आफूलाई ज्व रो आएको भनेर फेस बुक स्टाटसमा राखेका थिए।

यो पनि पढनुहोस्
धादिङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

धादिङको ईजारा र सिस्नेखोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–३ ईजारामा बा१८च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

जागेश्वर भण्डारीले जानकारी दिए । दुर्घटनामा १७ जना घाइते भएका छन् ।उनीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको डा मधुकर दाहालले जानकारी दिए । उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको बताइएको छ ।

यस्तै त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीवेशी नगरपालिका– ९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नौबिसेबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख ७३८६ नम्बरको मालबाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा३क ३४०४ नम्बरको मिनि ट्रक र बा८२प ५६४५ नम्बरको मोटर साइकलसँग ठोक्किँदा एक युवाको ज्यान गएको प्रहरीले जनाएको छ ।

धादिङको निलकण्ठ नगरपालिका–१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते निलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको काठमाडौंमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय