पेट्रोलियम पदार्थको मूल्य घटेको छ। पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको हो।

आज भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम प्रदार्थको नयाँ मुल्य नेपाल आयल निगमलाई पठाएको जनाएको छ।

नेपाल आयल निगमको अनुसार मूल्य घटेर आएको भएपनि स्वचालित मूल्यअनुसार परिवर्तन गर्न बोर्ड बैठक बसेर निर्णय लिने छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय