बिहिबार , बैसाख ११, २०८२
देश अर्कालाई जिम्मा लगाइदिऊँ भन्नेलाई कारबाही गर्न अध्यक्ष ओलीको माग – News Nepal Media
Trend

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार सुन्छ कि सुन्दैन भनेर प्रश्न गर्नुभएको छ , उहाँले आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले कानमा तेल हालेर बसेको आरोप लगाउनुभएको हो।

उहाँले भन्नुभयो, ‘जनताले प्रतिवाद गर्न नपरोस्, शान्ति सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् । सरकारले लगाएको कि नलगाएको ? सरकार सुन्छ कि सुन्दैन ?’

यस्तै उहाँले देश अर्कालाई जिम्मा लगाइदिऊँ भन्नेहरुलाई कारबाही गर्न माग गर्दै देशको अन्न खाएर जन्मिएको हुँ भन्ने मान्छे कसरी बोल्न सक्ने जिकिर गर्नुभयो। उहाँले फेरि भन्नुभयो, ‘यो देशको अन्न खाएर जन्मिएको हुँ भन्ने मान्छे कसरी बोल्न सक्छ यो देश अर्कालाई जिम्मा लगाइदिऊँ ।यो देशको सन्तान भन्न पनि नसुहाउने, देशद्रोही कुरा गरेर हिँडेको छ। ‘

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP