
कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:२ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा एमाले को सदस्य गरि ५ जना विजयी भएको छ ।
वडा नं २ को अध्यक्षमा नेपाली कांग्रेसका सुरज खड्का ले सदर मत ९४५ ल्याएर विजयी हुनुभएको छ । उहाँको प्यानल का रामप्यारी नगरकोटी ले ७६२ मत तारा लोहार ले ७९० मत, महेश्वोर श्रेष्ठ ले ७२७मत लेरौनु भएको छ भने ,नेकपा एमाले को तर्फका सदस्य बाट प्राणनाथ फुयाल ले ७५१ मत प्राप्त गरि विजयी हुनुभएको छ |
ताजा समाचार
लोकप्रिय
© 2023: मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: Jhapa Technical Pvt.Ltd