
कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:८ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा माओबादी केन्द्र को सदस्य गरि ५ जना विजयी हुनुभएको छ |
वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका हरिभक्त पुडासैनी सहित का कांग्रेस प्यानल का ४ जना र नेकपा माओबादी केन्द्र को १ जना सदस्य ले भारि मत लेराइ बिजयी हुनुभएको श्रोत ले बताएको छ |
ताजा समाचार
लोकप्रिय
© 2023: मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: Jhapa Technical Pvt.Ltd