कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:८ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा माओबादी केन्द्र को सदस्य गरि ५ जना विजयी – News Nepal Media
Trend

कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:८ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा माओबादी केन्द्र को सदस्य गरि ५ जना विजयी हुनुभएको छ |

वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका हरिभक्त  पुडासैनी सहित का कांग्रेस प्यानल का ४ जना  र नेकपा माओबादी केन्द्र को १ जना सदस्य ले भारि मत लेराइ बिजयी  हुनुभएको श्रोत ले बताएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP