
शंखरापुर नगरपालिकामा वडा नं ७ मा रा.प्र.पार्टी बाट वडा अध्यक्ष सहित पुरै प्यानल नै निर्वाचित हुनुभएको छ जसमा उम्मेदवारी दीनुभएका बिष्णु प्रसाद श्रेष्ठ , चन्दा श्रेष्ठ , तुलसा दमाई , अर्चेन देब शाही , गंगा लाल डंगोल हुनुहुन्छ।
ताजा समाचार
लोकप्रिय
© 2023: मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: Jhapa Technical Pvt.Ltd