📅 2082 साल माघ 20 , बुधबार
ब्रेकिङ
चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
Top Ad

सरकारी कर्मचारी तथा शिक्षकको तलब १५ प्रतिशतले वृद्धि

🕒 May 30, 2022

आर्थिक वर्ष ०७९/०८० को बजेटमा सरकारी कर्मचारी तथा शिक्षकको तलब १५ प्रतिशतले रुपैयाँ वृद्धि गर्ने सरकारले घोषणा गरेको छ।
अर्थमन्त्रि जनार्दन शर्माले बजेट भाषणमा बोल्दै राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलावाबमा वृद्धि गर्ने घोषणा गरेका हुन् ।

अर्थमन्त्रि शर्माका अनुसार राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ५१ हजार ३ सय ६५ रुपैयाँ रहेको थियो भने द्वितीय तहका कर्मचारीको तलब ४४ हजार ३ सय ५७ रुपैयाँ निर्धारण गरिएको थियो। यस्तै राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब ३९ हजार ९ सय ७५ रुपैयाँ हाल रहेको थियो ।