📅 2082 साल माघ 19 , मंगलबार
ब्रेकिङ
नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र
Top Ad

प्रतिनिधिसभाः चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

🕒 June 9, 2022

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ ।आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो ।

बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा सूर्यप्रसाद पाठकले ती मन्त्रालयका विविध शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिनुभयो । यस्तै सांसद भीमबहादुर रावल र नवराज सिलवालले गर्ने खर्च कटौतीको प्रस्ताव राख्ने कार्यसूची छ ।