📅 2082 साल माघ 17 , आइतबार
ब्रेकिङ
सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल चितवनमा १० तलाको सेन्ट्रल रिसोर्ट बन्दै, एसवन होम्ससंग भयो निर्माण सम्झौता चितवनका ६७ संस्थालाई भाषा तथा शैक्षिक परामर्श सञ्चालन गर्ने अनुमतिपत्र बुझाउन निर्देशन । रामदुत ड्राइभिङ सेन्टर कावासोतीले भिडियो प्रतियोगिता सन्चालन गर्ने, यस्ता छन् शर्त दाउन्नेको सडक भासियो, बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध नेकपा बहुमतद्वारा ‘भूमाफिया’ भन्दै बस्याललाई कालो मोसो। माओवादी केन्द्रको पनि ऐक्यबद्धता दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिँदै, प्रगति ६९ प्रतिशत मात्र मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला ब्याडमिन्टन प्रतियोगिता भोलीदेखि नवलपुरमा सुरू हुँदै
Top Ad

जिसस प्रमुखमा शर्मा

🕒 June 21, 2022

जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । आज तोकिएको निर्वाचनका लागि नेकपा एमाले लगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । निर्वाचित पदाधिकारीले आजै पद तथा गोपनीयताको शपथसमेत लिनुभएको हो ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलुु फडेरा र सदस्यहरुमा सरिता रावत, दीप भण्डारी, कर्णबहादुुर शाही, धिरबहादुुर सिंह, चुदी जाङ्मुु तामाङ, सिंह सिंह र कर्ण दमाई निर्वाचित हुनुभएको हो ।