भक्तपुरको चाँगुनारायण नगरपालिका झौखलमा धानको बिउ राख्न खरानी छर्दै महिला किसान । लगातार वर्षाको कारण बिउ हाल्न ढिलाइ भएको किसान बताउँछन तस्वीर लक्ष्मी गारु ।