आज काठमाडौँको भोटेबहालको एक विधुत पसलमा आगलागी भएको छ।

आआगलागी नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाको एक दमकल सहित ३ दमकल उक्त स्थानमा पुगेका छन् भने कारणसहित अरु बिषय खुल्न बाँकी रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय