मंगलबार , बैसाख १६, २०८२
आईसीसी यू-१९ मा नेपालको लगातार तेस्रो जित – News Nepal Media
Trend

आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनौट प्रतियोगितामा नेपालले लगातार जित हात पार्न सफल भएको छ। यूएईस्थिति मलेका क्रिकेट मैदानमा हङकङसँग तेस्रो खेल खेदै नेपालले विजय हासिल गरेको हो।

उक्त खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो। नेपालले २२ ओभरमा १ विकेट गुमायो भने टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP