आइतबार , बैसाख १४, २०८२
जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक – News Nepal Media
Trend

गायक तथा भिलेज भ्लगर भुवन सिं थापाले निर्देशन छायांकन र सम्पादन गरिएको जान्छु प्यारी बोलको एकल लोकगीत भिडियो सार्बजनिक भएको छ । नवगायक चम थापा मगरको स्वर शब्द र लयमा तयार भएको गित परदेशिको कथामा आधारित छ । गितको छायांकन तनहुंकै रिसिङ, पल्ट्याङ गाउॅंमा गरिएको भ्लगर भुवनले जानकारी दिए । यस भन्दा अगाडी थुप्रै गितका एल्बम तथा म्युजिक भिडियो छायांकन र निर्देशन गरेका भुवन सिं थापाले अहिलेको गित जान्छु प्यारी तनहुंकै केशबटार स्थित आफ्नै होमस्टुडियोमा रेकर्ड गरिएको बताए । उक्त गीत भुवन सिं थापा युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP