बुधबार , बैसाख १०, २०८२
राष्ट्रपति निर्वाचनको लागि आयोगले आज उम्मेद्वारहरुको नाम सार्वजनिक गर्दै – News Nepal Media
Trend

आसन्न राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेद्वारहरुको नाम सार्वजनिक गर्दै छ। राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने आयोगले जनाएको छ।

यसअघि फागुन १३ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल उम्मेदवारी दर्ता गराएका थिए । तर उनीहरू विरुद्ध उजुरी परेको भनिए पनि उजुरी बारे कुनै प्रमाण नभएपछी आज आयोगले औपचारिक रुपमा उनीहरुको नाम सार्वजनिक गर्ने भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ। अब फागुन २५ को राष्ट्रपति निर्वाचनको नतिजाका आधारमा कस्तो व्यक्ति उक्त पदको नेतृत्व गर्न सक्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP