Monthly Archives: July 2022

निर्माणमा ढिलासुस्तीले सडकपेटीमै सवारीसाधन पार्किङ

July 26, 2022

राजविराज, १० साउन ९रासस०ः लामो समयदेखि निर्माण थालिएको बसपार्क ढिलासुस्तीका कारण अलपत्र अवस्थामा रहँदासडक पेटीमा सवारीसाधन पार्किङ हुँदै आएको छ…

Read More

यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन

July 26, 2022

मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु २२ करोड…

Read More

म्याग्दीमा पाँच हजार घरमा खानेपानी सुविधा

July 26, 2022

म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पु¥याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा…

Read More

प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु

July 26, 2022

संसदीय विशेष छानविन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताका विषयमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त विवरणमा आधारित भएर अध्ययन सुरु…

Read More

गुर्जामा जुवातास, धुमपान सेवन गर्न प्रतिबन्ध

July 26, 2022

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले…

Read More

गठामुंगः पर्व मनाईँदै

July 26, 2022

भादगाउँ, १० साउन (रासस) : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन…

Read More

पहिराले पृथ्वी राजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

July 26, 2022

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा…

Read More
1 11 12 13 14 15 52