Politics

Agriculture, Breaking News, Business, Demand, Dollar Rate, Entertainment, Foreign Employment, Gold Silver, Headline News, Horoscope, International, Live TV, National, Politics, Sports, Technology, Trending News, Video News, नवलपुर बिशेष

नवलपुरमा लागुऔषध विरुद्ध प्रभातफेरी तथा सचेतना अभियान

नवलपुर । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ का अवसरमा नवलपुरकाे कावासाेतीमा आज प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। […]

Breaking News, Headline News, National, Politics, Trending News, नवलपुर बिशेष

हुप्सेकोटमा ’जीईईपी’ कार्यक्रम अन्तर्गत लगानी प्रस्तुति सम्पन्नः थमन बहादुर रजाली मगर सर्वोत्कृष्ट उद्यमी घोषित

नवलपुरको हुप्सेकोट गाउँपालिकामा सञ्चालित “वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन (न्भ्भ्ए) कार्यक्रम“ अन्तर्गत ’लगानी प्रस्तुति कार्यक्रम’ एवं सर्वोत्कृष्ट उद्यमि घोषणा गरिएको

Breaking News, Business, Headline News, National, Politics, Trending News, नवलपुर बिशेष

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक प्रतिष्ठानको संख्या २२ हजार ३२१ पुगेको छ । राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत

Breaking News, Headline News, National, Politics, Trending News, नवलपुर बिशेष

कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण

नवलपुर । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान उपलब्ध गराएको छ । दुग्ध उत्पादन

Breaking News, Headline News, National, Politics, नवलपुर बिशेष

कावासोती नगरपालिकाद्वारा रु ९९ करोड १० लाखको बजेट पारित

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ९९ करोड १० लाखको बजेट पारित गरेको छ

Breaking News, Headline News, National, Politics, Trending News, नवलपुर बिशेष

मध्यविन्दुले १ अर्ब ३ करोड १६ लाखको बजेट ल्यायो, शिक्षा र पूर्वाधारमा उच्च प्राथमिकता

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब तीन करोड १६ लाख ७१ हजारको बजेट

Breaking News, Headline News, National, Politics, Trending News, नवलपुर बिशेष

हुप्सेकोट गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष जोड

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई प्राथमिकतामा

Breaking News, Headline News, National, Politics, Trending News, नवलपुर बिशेष

विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले वडा नम्बर ६ र ७ लाई लुम्बिनी प्रदेशअन्तर्गतको सुस्ता गाउँपालिकामा गाभ्न सिफारिस गर्ने निर्णय गरेको

Breaking News, Headline News, National, Politics, Trending News

६० हजार घुस रकमसहित चाबहिल नापी कार्यालयका अमिन पक्राउ

२ असार, काठमाडौं । नापी कार्यालय चाबहिल २ नं. नापी टोलीका एक जना अमिन ६० हजार घुस रकमसहित पक्राउ परेका

Scroll to Top