Saturday, November 27, 2021
spot_img
spot_img
राजु सुबेदी कावासोती, महेन्द्र राजमार्ग अन्तरर्गत नारायणगढ कावासोती खण्डको लोकाहा पुलबाट साईकल सगै खसेर एक जनाको मृत्यु भएको छ । पुर्ब बाट साईकलमा पश्चिम जादै गरेका बुलिङटार गाउपालीका भारतीपुर स्थाई घर भएका शिबलाल कुमालका छोरा नर बहादुर कुमाल बर्ष ३९ का दिउसको सबा तिन बजेतिर पुलबाट साइकल सगै खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी दिलिप गिरीले बताए । कुमालको...
कतार विश्वकप २०२२ सुरु हुन अब एक वर्ष बाँकी आठ वटा अत्याधुनिक रंगशालामा खेल हुने निरु गौतम न्युज नेपाल , 21 नोबेम्बर/ पुरै बिश्व फिफा विश्वकप २०२२ को पर्खाईमा छ । आजको मिति बाट ठ्यक्कै एक बर्षपछि फिफा विश्वकप २०२२ कतारको अल बायत रगंशालाबाट सुरु हुनेछ । कतारले फिफा विश्वकप २०२२ को लागी अत्याधुनिक आठ वटा रंगशाला बनाएको छ ।...
spot_img

ताजा समाचार

कतारलाइ धुलो चटाएको नेपाली महिला क्रिकेटको टोली आज कुबेत सग भिड्ने

कतारलाइ धुलो चटाएको नेपाली महिला क्रिकेटको टोली आज कुबेत सग भि'ड्ने काठमाडौं- आईसीसी विश्वकप २०२३ को एसियाली छनोटअन्तर्गत बिहीबार नेपाली महिला क्रिकेट टिमले...
spot_img

प्रबास

चार महिनाको अबधिमा एक लाख छत्तीस हजारलाई श्रम स्वीकृति :...

0
चार महिनाको अबधिमा एक लाख छत्तीस हजारलाई श्रम स्वीकृति : सबैको रोजाई कतार किन ? काठमाडौँ, मङ्सिर ६ गते । चालू आर्थिक वर्ष २०७८/७९...

फिफा विश्वकपको तयारी : कतारमा ८ रङ्गशालाको निर्माण सकियो

0
फिफा विश्वकपको तयारी : कतारमा ८ रङ्गशालाको निर्माण सकियो दोहा – फिफा विश्वकप २०२२ का लागि कतारले सबै रङ्ग'शालाको निर्माण सम्पन्न गरेको छ । मध्यपूर्व...

कृषि

“रम् रम् मरौटी” गीतमा भनिएको मरौटी यस्तो हुदो रहेछ !! यतिधेरै औसधिको काम गर्दो रहेछ हेर्नुहोस

युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औष'धीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका...

रोजगारी

खाडी देशमा घरेलु कामदार पठाउन लगाइएकाे प्रतिबन्ध फुकुवा गरियाेस् : मन्त्री श्रेष्ठ

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी देशमा घरेलु कामदार पठाउन लगाइएको प्रति'बन्ध फु'कुवा गर्न संसदीय समितिलाई आग्रह गर्नुभएको छ...
spot_img

ताजा अपडेट

धेरै पढिएको

बिशेष

यौन र स्वास्थ्य

यी हुन् दिमाग तेजिलो बनाउने खानेकुरा ! आफ्नो बच्चालाई खुवाउनु भएको छ त ?

यी हुन् दिमाग तेजिलो बनाउने खानेकुरा ! आफ्नो बच्चालाई खुवाउनु भएको छ त ? काठमाडौं-के तपाईंलाई विर्सने समस्याले सताएको छ । बढी भूल्ने र...

कोरोना जत्तिकै अर्को खतरनाक निपा भाइरस नेपालमा ! केहो निपा भाइरस कसरि सर्छ थाहा पाउनुहोस्

कोरोना जत्तिकै अर्को खतरनाक निपा भाइरस नेपालमा ! केहो निपा भाइरस कसरि सर्छ थाहा पाउनुहोस् भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका...

मलेसियाको पुडुमा छा’पा १३ वटा कन्डम सहित यति धेरैजना समातिए

मलेसियाको पुडुमा छापा १३ वटा क'ण्डम सहित पाँच जना यौ'नक'र्मि पक्रा'उ २५ भाद्र २०७८, शुक्रवार/ मलेसियाको पुडुवाट पाँच जना विदेशि यौ'नक'र्मिहरु पक्रा'उ परेका छन ।...

मलेसियाको पुडुमा छापा,वेश्यावृतिमा संलग्न १२ जना पक्राउ !!

मलेसियाको पुडुमा छापा,वेश्यावृतिमा संलग्न १२ जना पक्राउ !! १६ भाद्र २०७८, बुधवार/ मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको पुडुमा छापा हानेर केहि विदेशिहरुलाई पक्राउ गरेको छ ।...

से’क्स गर्दा कण्डम फुटे के गर्ने ?

आफ्नो पार्टनरसँग गर्भ निरोधकका लागि या अपरिचितसँग यौ'नस'म्पर्क गर्दा कण्डम प्रयोग गर्नुभएको बेला फुट्यो भने तपाईलाई कम्ती तनाव हुँदैन । त्यसमा पनि अपरिचितसँग यौ'नस'म्पर्क...

खेलकुद

विदेशमा रहेका नेपालीले ई– पासपोर्टका लागि आवेदन दिने तरिका हेर्नुहोस !

काठमाण्डौ – विदेशमा रहेका नेपालीले विद्युतीय राहदानी(ई–पासपोर्ट) लागि निवेदन दिन अझैँ दुई महिना कुर्न पर्ने भएको छ । अहिले काठमाण्डौमा रहेको राहदानी विभागबाट जारी भइरहेको...

नवलपुर क्षेत्र नं. १ को काँग्रेस सभापतिमा रामचन्द्र पौडेल निकट अमृत भट्टचन निर्वाचित

नवलपुर क्षेत्र नं. १ को काँग्रेस सभापतिमा रामचन्द्र पौडेल निकट अमृत भट्टचन निर्वाचित नवलपुर । नवलपुर क्षेत्र नं. १ को काँग्रेस सभापतिमा अमृत भट्टचन...

भिडियो

नेपालीको रोजगारी खतरामा: मलेसियामा सुरक्षागार्डमा बंगलादेश, फिलिपिन्स र इन्डोनेसियालीलाई अनुमति प्रस्ताव

नेपालीको रोजगारी खतरामा: मलेसियामा सुरक्षागार्डमा बंगलादेश, फिलिपिन्स र इन्डोनेसियालीलाई अनुमति प्रस्ताव क्वालालम्पुर (मलेसिया):= मलेसियन सरकारको गृह मन्त्रालयले अब नेपाल बाहेक बंगलादेश, फिलिपिन्स र इन्डोनेसिया देशका...