देवचुलीका एक बालक नारायणीमा पौडी खेल्ने क्रममा बेपत्ता

नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।

देवचुली १ केउरेनी निवासी वर्ष १५ को संयोग ढकाल आज बिदाको दिन अन्दाजी दिनको ३ :२० पौडी खेल्ने क्रममा केउरेनी घाटबाट बेपत्ता भएका हुन्।

हाल इलाका प्रहरी कार्यालय रजहर नवलपरासी पूर्वबाट प्र.ब.ना.नि.शेर ब.थापाको कमान्डमा ५ जना र स.प्र.वल नेपाल औद्योगिक सुरक्षा व्यास दलदलेका स.प्र.नि.विनोद पौडेलको कमान्डमा ५ जनाको टोलीले खोजी गरिरहेको ई.प्र.का.रजहर न.प.(पूर्व) ले जानकारी दिएको छ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *