विज्ञापन-सम्पर्क – Page 10 – News Nepal Media
Trend
कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार
  कार्तिक ३०, २०७९ बुधबार 27 Views

कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार

कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

बागलुङ प्रदेशसभा–१ मा पूर्वसहयात्रीबीच यसपाली प्रतिस्पर्धा
  कार्तिक ३०, २०७९ बुधबार 22 Views

बागलुङ प्रदेशसभा–१ मा पूर्वसहयात्रीबीच यसपाली प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नं १ को प्रदेशसभा (१) लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रमा पूर्वसहयात्री अहिले प्रतिस्पर्धामा

महोत्तरी–४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा
  कार्तिक ३०, २०७९ बुधबार 30 Views

महोत्तरी–४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी–४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । महोत्तरी–४ मा सत्ता गठबन्धनबाट

जुम्ला प्रदेशसभा (२) : त्रिपक्षीय प्रतिस्पर्धा
  कार्तिक ३०, २०७९ बुधबार 27 Views

जुम्ला प्रदेशसभा (२) : त्रिपक्षीय प्रतिस्पर्धा

निर्वाचनको मौन अवधि सुरु हुन केही दिनमात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार–प्रसार गर्न नपाइने भएकाले अहिले जुम्लाका उम्मेदवार मतदाता भेटघाटको चटारोमा छन् ।

चार महिनामा ४९ वन्यजन्तुको मृत्यु
  कार्तिक ३०, २०७९ बुधबार 26 Views

चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक

समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ
  कार्तिक ३०, २०७९ बुधबार 29 Views

समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताउनुभएको छ । गठबन्धनको कार्यकर्ता भेलालाई कलङ्कीमा सम्बोधन गर्ने क्रममा मन्त्री

बेल्जियम नागरिकद्वारा बाल अनाथालयमा सहयोग
  कार्तिक ३०, २०७९ बुधबार 35 Views

बेल्जियम नागरिकद्वारा बाल अनाथालयमा सहयोग

युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गर्नुभएको छ । बेल्जियमबाट नेपाल घुम्न आउनुभएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५

स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ
  कार्तिक २९, २०७९ मंगलबार 28 Views

स्वच्छ ऊर्जा विस्तारमा नेपालको अगुवाइ

काठमाडौँ, २९ कात्तिक (रासस)ः केही वर्षअघिसाँ ऊर्जा सङ्कटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको

नुवाकोटमा आएनन् पर्यवेक्षक
  कार्तिक २९, २०७९ मंगलबार 32 Views

नुवाकोटमा आएनन् पर्यवेक्षक

मङ्सिर ४ मा हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य पदको निर्वाचनका लागि पर्यवेक्षण गर्न नुवाकोटमा हालसम्म पनि कुनै सङ्घसंस्था तथा तिनका प्रतिनिधि आएका छैनन् ।

मुस्ताङ: जित दोहो¥याउने एमाले र पुनरागमन हुने कांग्रेसको दाउ
  कार्तिक २९, २०७९ मंगलबार 27 Views

मुस्ताङ: जित दोहो¥याउने एमाले र पुनरागमन हुने कांग्रेसको दाउ

मुस्ताङमा मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । मुस्ताङमा एमालेले


TOP