Category: विज्ञापन-सम्पर्क

विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण

June 9, 2022

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।…

Read More

भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू

June 9, 2022

मनसुन सुरु भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं…

Read More

दलित छात्रको पठनपाठनको जिम्मेवारी गुरुकूलले लिने

June 9, 2022

ललितपुुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकूलमा पढ्न पाउने…

Read More

अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह

June 9, 2022

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन,…

Read More

सांसदद्वारा महिला हिंसा अन्त्यको माग

June 8, 2022

राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।…

Read More

रुकुमकोटमा खानेपानीको अभाव

June 8, 2022

रुकुम ९पूर्व०, २५ जेठ ९रासस०ः रुकुम९पूर्व० को सिस्ने गाउँपालिका–६ मा खानेपानीको समस्या देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको रुकुमकोटका केही…

Read More
1 80 81 82 83 84 86