शनिबार , बैसाख ६, २०८२
कृषि – Page 11 – News Nepal Media
Trend
म्याग्दीमा धानबालीमा गभारोको प्रकोप
  साउन २६, २०७९ बिहिबार 38 Views

म्याग्दीमा धानबालीमा गभारोको प्रकोप

म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएको छ । धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । रासायनिक मलको अभाव भएपछि बिना मल नै

विभिन्न जिल्लामा मल पठाउन थालियो
  साउन २६, २०७९ बिहिबार 33 Views

विभिन्न जिल्लामा मल पठाउन थालियो

कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन

उक्लँदै स्याउ, पग्ँिलदो माटो
  साउन २५, २०७९ बुधबार 40 Views

उक्लँदै स्याउ, पग्ँिलदो माटो

गण्डकी, २५ साउन (रासस)ः सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला स्याउ राम्रो फल्ने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङमा पनि

झापामा कृषकलाई रु चार करोड अनुदान
  साउन १९, २०७९ बिहिबार 46 Views

झापामा कृषकलाई रु चार करोड अनुदान

कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म,

कोदोको प्रवद्र्धनगर्न मकवानपुरमा कोदो खेती सुरु
  साउन १९, २०७९ बिहिबार 35 Views

कोदोको प्रवद्र्धनगर्न मकवानपुरमा कोदो खेती सुरु

बागमती, १७ साउन ९रासस०ः नेपालमा घट्दै गएको कोदो उत्पादनलाई बढाउन भन्दै मकवानपुरका किसानले कोदोको प्रवद्र्धन सुरु गरेका छन् । विगतमा नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने

ऐजेरुले घट्यो आलु उत्पादन
  साउन १८, २०७९ बुधबार 47 Views

ऐजेरुले घट्यो आलु उत्पादन

ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ । राम्चे, नागी मात्र नभएर आलु खेती हुने म्याग्दीका सबै ठाउँमा यसवर्ष

बाँदरले तरकारी सखाप पारेपछि मर्कामा किसान
  साउन १८, २०७९ बुधबार 39 Views

बाँदरले तरकारी सखाप पारेपछि मर्कामा किसान

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले बाँदरका कारण हैरानी खेप्नुपरेको छ । बारीमा लगाएको तरकारी बाँदरले खाइदिन थालेपछि किसान मारमा परेका हुन् ।

जुम्ली काँचो स्याउ बजारमा ः पहिचान गुम्ने खतरा
  साउन १५, २०७९ आइतबार 29 Views

जुम्ली काँचो स्याउ बजारमा ः पहिचान गुम्ने खतरा

जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसंग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् ।

पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र
  साउन १५, २०७९ आइतबार 36 Views

पानी परेपछि खुसीले मनाइँदै साउने पन्ध्र

पानी परेर रोपोमा पानी लागेपछि महोत्तरीका किसानलाई साउने १५ पर्वले खुसी दिएको छ । असार मध्ययता पानी नपरेर धानको रोपो पहेँलिदै गएबीच पर्वअघि लगातार दुई

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा डेढवर्षमा नेतृत्व
  साउन १२, २०७९ बिहिबार 29 Views

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा डेढवर्षमा नेतृत्व

लुम्बिनी प्रदेशसभामा विगत डेढवर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेका विषयगत संसदीय समितिले आज बल्ल नेतृत्व पाएका छन् । प्रदेशसभामा रहेका सात विषयगत संसदीय समितिमध्ये विभिन्न कारणले रिक्त

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP