आइतबार , बैसाख ७, २०८२
कृषि – Page 13 – News Nepal Media
Trend
अठार करोडको रासायनिक मल बिक्री
  साउन ४, २०७९ बुधबार 35 Views

अठार करोडको रासायनिक मल बिक्री

सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८÷७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । सो अवधिमा

कुदुमा एकैपटक तीन लिप्ट सिँचाइ योजना
  साउन ३, २०७९ मंगलबार 37 Views

कुदुमा एकैपटक तीन लिप्ट सिँचाइ योजना

भेरी नगरपालिका –१३ कुदुका बासिन्दाले खानेपानीसहित सिँचाइ सुविधा पाउने भएका छन् । यहाँ एकै पटक तीनवटा लिप्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुदुवासीले असोजसम्ममा

उल्लेखनीय वित्तीय प्रगतिमा जिकिर गरिए पनि किसान भने बेखुसी
  साउन ३, २०७९ मंगलबार 46 Views

उल्लेखनीय वित्तीय प्रगतिमा जिकिर गरिए पनि किसान भने बेखुसी

काठमाडौँ, ३ साउन ९रासस०ः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ७६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जिकिर गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को अन्त्यमा मन्त्रालयले

उत्पादन वृद्धिसँगै चैते धान भित्र्याउने चटारो
  साउन ३, २०७९ मंगलबार 33 Views

उत्पादन वृद्धिसँगै चैते धान भित्र्याउने चटारो

गण्डकी, ३ साउन (रासस) ः असारको महिना छोपेर अधिकांश स्थानमा कृषकले धान रोपिसकेका छन् । कास्कीमा ८० प्रतिशतभन्दा बढी खेत रोपिसकिएको छ भने राम्रोसँग मुल

श्रमदानबाटै पूरा भयो सिँचाइको सपना
  साउन ३, २०७९ मंगलबार 34 Views

श्रमदानबाटै पूरा भयो सिँचाइको सपना

कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा गरिएको छ । वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो

मधेशमा परेन पानी, भएन रोपाइँ
  साउन ३, २०७९ मंगलबार 40 Views

मधेशमा परेन पानी, भएन रोपाइँ

अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग

किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’
  साउन ३, २०७९ मंगलबार 29 Views

किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’

असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा

कृषि उपकरण तथा स्यालो बोरिङग वितरण
  साउन २, २०७९ सोमबार 41 Views

कृषि उपकरण तथा स्यालो बोरिङग वितरण

सप्तरीको कृषि ज्ञान केन्द्रले कृषि उपकरण तथा साना सिँचाइका लागि स्यालो बोरिङगसहितका सामग्री वितरण गरेको छ । जिल्लामा वैकल्पिक सिँचाइको व्यवस्थासहित किसानलाई यान्त्रिक र आधुनिकिकरण

धानमन्त्री कृषि परियोजनामा जनशक्ति अभाव
  साउन २, २०७९ सोमबार 40 Views

धानमन्त्री कृषि परियोजनामा जनशक्ति अभाव

बागलुङ, १ साउन (रासस) ः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निमित्तका भरमा चलेको छ । यहाँस्थित परियोजना कार्यान्वयन एकाइ नौ महिनादेखि वरिष्ठ कृषि अधिकृतविहीन छ ।

बाँदरबाट बाली जोगाउनै मुस्किल
  साउन २, २०७९ सोमबार 38 Views

बाँदरबाट बाली जोगाउनै मुस्किल

म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बस्नुभएको छ । मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP