Category: कृषि

वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

July 1, 2022

नवलपुर, १७ असार (रासस) ः भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु…

Read More

गुर्जामा उच्च घनत्वको स्याउखेती विस्तार

June 30, 2022

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उक्त…

Read More

कृषि उपजको उचित मूल्य दिन माग

June 29, 2022

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले कृषकलाई कृषि उपजको उचित मूल्यको व्यवस्थाका लागि बजारको व्यवस्थापन गर्न सरकारले…

Read More

‘कृषिमा आधुनिकीकरण आवश्यक छ’

June 29, 2022

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताउनुभएको छ । बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली कृषक समूहलाई आज…

Read More

केरा खेतीबाट मनग्ये आम्दानी

June 29, 2022

शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उहाँले १२ बिघा जग्गामा केरा खेती…

Read More

आलेख सेवाःधानको उत्पादन वृद्धिका लागि जैविक विविधताको संवद्र्धन

June 29, 2022

–ध्रुवसागर शर्मा गलेश्वर, १५ असार ९रासस० ःआज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा…

Read More
1 14 15 16 17 18 27