कृषि – Page 8 – News Nepal Media
Trend
कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सा¥यो यस्तो नीति
  भाद्र २६, २०७९ आइतबार 14 Views

कृषियोग्य जमिन जोगाउन सरकारले अगाडि सा¥यो यस्तो नीति

सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन

खेतीयोग्य जमिन बाँझो राख्न नपाइने
  भाद्र २६, २०७९ आइतबार 15 Views

खेतीयोग्य जमिन बाँझो राख्न नपाइने

नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कृषक
  भाद्र २६, २०७९ आइतबार 17 Views

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कृषक
  भाद्र २६, २०७९ आइतबार 15 Views

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी

व्यावसायिक कृषकलाई अनुदान
  भाद्र २६, २०७९ आइतबार 8 Views

व्यावसायिक कृषकलाई अनुदान

जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले

रैथाने बालीको संरक्षण गरिँदै
  भाद्र २६, २०७९ आइतबार 16 Views

रैथाने बालीको संरक्षण गरिँदै

कालीकोट जिल्लामा लोपोन्मुख रहेको रैथाने बाली संरक्षण गर्न किसान लागेका छन् । यस्ता बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् । जिल्लामा पाइने रैथाने

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान
  भाद्र २२, २०७९ बुधबार 11 Views

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

लेखनाथ, २२ भदौ (रासस) : धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको

भट्ट फाँटका कुमाल ड्रागन फलको खेतीमा लोभिँदै
  भाद्र २१, २०७९ मंगलबार 14 Views

भट्ट फाँटका कुमाल ड्रागन फलको खेतीमा लोभिँदै

गण्डकी, २१ भदौ (रासस) ः एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो । समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका

कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै किसान
  भाद्र २१, २०७९ मंगलबार 18 Views

कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै किसान

सुर्खेत (भेरीगङ्गा), २१ भदौ (रासस) ः सुर्खेत लेकबेंसी नगरपालिका–१० का डिलाराम आचार्यले कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै केही गर्छु भन्ने सोच बनाउनुभयो । आचार्यसँग लगानी

हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान
  भाद्र २१, २०७९ मंगलबार 9 Views

हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान

म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका


TOP