मौसम – Page 16 – News Nepal Media
Trend
बर्खा लागेपछि हुल्दीवासीलाई पहिराको चिन्ता
  असार ९, २०७९ बिहिबार 24 Views

बर्खा लागेपछि हुल्दीवासीलाई पहिराको चिन्ता

बर्खा लाग्यो की हुल्दीवासीको मनमा चिसो पस्छ । गाउँको चारैतिर ठूलाठूला चिरा परेको पहिरोको बीचमा रहेको छ हुल्दी गाउँ । बागलुङको निसीखोला गाउँपालिका–१ मा पर्ने

अझै भएनन् बाढीपीडितका ६३२ घर पुनः निर्माण
  असार ९, २०७९ बिहिबार 31 Views

अझै भएनन् बाढीपीडितका ६३२ घर पुनः निर्माण

तीन वर्ष पहिले वर्षाको समयमा बाढीपहिरोको चपेटमा परेको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तीलक थापाको घर खण्डहरमा परिणत भयो । भीषण वर्षापछि घरपछाडिको जमिन भत्किएर उहाँको

बर्खामा सधैँ डुब्छ कपन
  असार ७, २०७९ मंगलबार 33 Views

बर्खामा सधैँ डुब्छ कपन

काठमाडौँ, ७ असार (रासस)ः हरेक वर्ष बर्खा सुरु भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेको खबर बारम्बार सुन्ने गरिन्छ । वर्षेनी यो समस्या कपनवासीका लागि नियति

रतुवा खोलामा बाढी आउँदा १३ घरपरिवार विस्थापित
  असार ६, २०७९ सोमबार 25 Views

रतुवा खोलामा बाढी आउँदा १३ घरपरिवार विस्थापित

झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ । बाढीले दमक नगरपालिका–७

पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध
  असार ५, २०७९ आइतबार 28 Views

पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो ।

वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’
  असार ५, २०७९ आइतबार 26 Views

वेलका बाढीपीडित भन्छन् : ‘हामी उच्च जोखिममा छौँ’

चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम

बाढीबाट पक्की मोटरेवल पुलमा क्षति
  असार ५, २०७९ आइतबार 23 Views

बाढीबाट पक्की मोटरेवल पुलमा क्षति

गएरातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति भएको छ । पोखरा–२५ हेमजा र वडा नं १९

डुम्रे–बेँसीसहर खण्ड अवरुद्व
  असार ५, २०७९ आइतबार 25 Views

डुम्रे–बेँसीसहर खण्ड अवरुद्व

भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ । खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत

ताप्लेजुङमा आठ घर पहिराले बगायो
  असार ५, २०७९ आइतबार 22 Views

ताप्लेजुङमा आठ घर पहिराले बगायो

ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा

मनसुनी वर्षा
  असार २, २०७९ बिहिबार 32 Views

मनसुनी वर्षा

हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश


TOP