शिक्षा-स्वास्थ्य – Page 40 – News Nepal Media
Trend
विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन पुनः निर्देशन
  असार ७, २०७९ मंगलबार 21 Views

विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन पुनः निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन

जनप्रतिनिधि र कर्मचारीको छोराछोरीलार्ई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
  असार ७, २०७९ मंगलबार 12 Views

जनप्रतिनिधि र कर्मचारीको छोराछोरीलार्ई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

बागलुङको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सेवामा रहेका कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गराउने नीति कार्यान्वयनमा लैजाने भएको छ । सो गाउँपालिकाले आगामी आर्थिक

योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो ः मन्त्री आले
  असार ७, २०७९ मंगलबार 9 Views

योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो ः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा
  असार ७, २०७९ मंगलबार 17 Views

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट

कम क्षमताका ट्रान्सफर्मर राख्दा खानेपानी समितिलाई सास्ती
  असार ७, २०७९ मंगलबार 11 Views

कम क्षमताका ट्रान्सफर्मर राख्दा खानेपानी समितिलाई सास्ती

काभ्रेपलाञ्चोक, ७ असार (रासस) ः खानेपानी आयोजनाका लागि बिजुलीद्वारा पानी तान्न राखिएका पाँच ट्रान्सफर्मर कम क्षमताका भएपछि तेमाल बृहत् खानेपानी आयोजना उपभोक्ता समितिले निकै सास्ती

आँखा उपचारमा सहयोग गर्छाैँ : पालिका प्रमुखहरू
  असार ७, २०७९ मंगलबार 12 Views

आँखा उपचारमा सहयोग गर्छाैँ : पालिका प्रमुखहरू

पालिका प्रमुखहरूले आँखा उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेत्रज्योति सङ्घ चितवन शाखाले सोमबार साँझ चितवन र भरतपुर महानगरपालिकासँग जोडिएका छिमेकी जिल्लाका जनप्रतिनिधिसँग

महिनावारी शिक्षासम्बन्धी पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री
  असार ७, २०७९ मंगलबार 8 Views

महिनावारी शिक्षासम्बन्धी पाठ्यक्रममा आधारित सन्दर्भ सामग्री

नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ । राष्ट्रिय महिनावारी सञ्जालसँगको सहकार्य

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव
  असार ७, २०७९ मंगलबार 10 Views

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि

बाँकेमा रगत अभाव ट¥यो
  असार ७, २०७९ मंगलबार 19 Views

बाँकेमा रगत अभाव ट¥यो

बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ । जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो ।“हामीले

व्यासमा २५ शय्याको कोभिड अस्पताल बन्ने
  असार ७, २०७९ मंगलबार 15 Views

व्यासमा २५ शय्याको कोभिड अस्पताल बन्ने

तनहुँको व्यास नगरपालिका १० स्थित दुम्सीचौरमा २५ शय्याको कोभिड अस्पताल निर्माण कार्य सुरु गरिएको छ । नगरपालिकाको रु एक करोड ५४ लाख लागतमा अस्पताल भवन


TOP