स्थानीय खबर
झोलुङ्गे पुलको जिल्लामा म्याग्दी जोड्ने अर्को पुल
बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौर जोड्ने
झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी
झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार
सुदूरपश्चिम प्रदेश: प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार
सुदूरपश्चिम, १३ मङ्सिर (रासस): मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित हुनुभएको छ ।
मुस्ताङबाट यस वर्ष ५० करोडको स्याउ निकासी
मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा
राप्ती र बबई नदीका तटबन्धमा क्षति
गत असार,साउन र भदौ महिनाका वर्षात्ले राप्ती र बबई नदीले पु¥याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप्ती
धनुषा–४ ः एमालेका महासेठ विजयी
धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा ९एमाले०का रघुवीर महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यही मङ्सिर
सर्लाहीबाट प्रत्यक्षमा महिला सहभागिता न्यून
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महिलाको सहभागिता न्यून देखिएको छ । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यमा दुई सय दुई जनाको उम्मेदवारी रहेकामा १५ महिला
पाल्पा उद्योग वाणिज्य सङ्घमा भट्टराई
पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । सोमबार तानसेनमा भएको मतदानमा उहाँले छ सय ४१ मत हासिल गर्नुभएको थियो । सङ्घमा
उदयपुर–१ मतगणना पुनः सुरु
उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट
काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी
काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार