शुक्लाफाँटा नगरस्तरीय वडघर÷भलमन्सा समिति गठन
शुक्लाफाँटा नगरपालिकास्तरीय वडघर÷भलमन्सा समिति गठन गरिएको छ । समितिको अध्यक्ष (मूल वडघर)मा आज बचन सिंह रानालाई चयन गरिएको छ ।…
Nepalease News Portall site
शुक्लाफाँटा नगरपालिकास्तरीय वडघर÷भलमन्सा समिति गठन गरिएको छ । समितिको अध्यक्ष (मूल वडघर)मा आज बचन सिंह रानालाई चयन गरिएको छ ।…
जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० को नीति, कार्यक्रम तथा बजेटमा पालिकावासीसँग सुझाव माग गरेको छ । पालिकाको आगामी…
मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै…
शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन…
तनहूँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ । जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट…
कैलालीको भजनीमा रहेको बेल जुस उद्योगमा बजारीकरणका लागि तयार पारिएको बेल जुस । श्रीवन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाले बेल जुस…
मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सङ्कलन गर्ने कार्यमा रोक लगाएको छ । पालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका…
सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा…
भजनी, ३१ जेठ ९रासस०ः कैलालीको भजनी नगरपालिका–८ नवलपुरका रामप्रसाद चौधरी यतिबेला खेतमा व्यस्त हुनुहुन्छ । उहाँलाई एकातिर वर्षे धान रोपाइँको…
रुकुम (पूर्व), ३१ जेठ (रासस)ः रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो…
© 2024 Your News Portal. साइटको अधिकार वाहिकार छ।