स्थानीय खबर
लागुऔषध खैरो हिरोइनसहित चार पक्राउ
लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो
दार्चुलामा साहित्य महोत्सव उद्घाटन
दार्चुलामा पहिलोपटक सञ्चालन भएको बृहत् साहित्य महोत्सवको उद्घाटन गर्दै महाकाली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नरसिंह चैसिर । ताराकिशन फाण्डेशनको आयोजना तथा दार्चुला साहित्य समाजको सहकार्यमा पहिलोपटक
कोहलपुर–सुर्खेत प्रसारण लाइनको रुख कटानमा ढिलाइ
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । आगामी भदौमा म्याद सकिन लाग्दा पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति पाउन सकेको छ्रैन ।
हिमपातले यार्सागुम्बा सङ्कलन रोकियो
मनाङ, १३ जेठ (रासस)ः औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् ।
हट्यो तुइन, बन्यो झोलुङ्गे पुलहट्यो तुइन, बन्यो झोलुङ्गे पुल
दार्चुला, १३ जेठ (रासस)ः दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको
चितुवाको आक्रमणबाट बालकको मृत्यु
सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट
बेनी–जोमसोम सडक : कैकुखोला–खन्ती खण्ड कालोपत्र
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ ।मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको
आगलागी हुँदा घर नष्ट
बागलुङ नगरपालिका–३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गए राति विद्युत् सर्ट हुँदा भएको आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न,
फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा
सुत्केरी भत्ता, छात्रवृतिसहित निःशुल्क स्वास्थ्य बीमा गरिने
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ । हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गर्नुभएको छ ।