राष्ट्रिय – Page 39 – News Nepal Media
Trend
औषधि (तेस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित
  असार १७, २०७९ शुक्रबार 20 Views

औषधि (तेस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाबाट ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी
  असार १७, २०७९ शुक्रबार 11 Views

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

काठमाडौँ, १७ असार (रासस) : अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् ।

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह
  असार १६, २०७९ बिहिबार 20 Views

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई

मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग
  असार १६, २०७९ बिहिबार 24 Views

मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग

पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सहयोग गरेको हो ।

बागमती प्रदेशसभा ः बजेटसम्बन्धी छलफल सकियो
  असार १६, २०७९ बिहिबार 19 Views

बागमती प्रदेशसभा ः बजेटसम्बन्धी छलफल सकियो

  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल

बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ ः राष्ट्रपति भण्डारी
  असार १५, २०७९ बुधबार 14 Views

बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ ः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्याैटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभएको छ । महालेखा परीक्षकको कार्यालयको ६४ औँ

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई
  असार १५, २०७९ बुधबार 14 Views

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा

अध्यक्षको गाडी पालिकाका वृद्धवृद्धा र अशक्तको प्रयोगमा
  असार १४, २०७९ मंगलबार 24 Views

अध्यक्षको गाडी पालिकाका वृद्धवृद्धा र अशक्तको प्रयोगमा

पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी अब पालिकाका वृद्धवृद्धा र अशक्तको यातायातका लागि उपलब्ध हुने भएको छ । पालिका अध्यक्ष प्रमोद तिवारीले वृद्धवृद्धा र अशक्त व्यक्तिलाई

मदन भण्डारीको शालिकमा श्रद्धाञ्जलि
  असार १४, २०७९ मंगलबार 38 Views

मदन भण्डारीको शालिकमा श्रद्धाञ्जलि

तत्कालीन (नेकपा एमाले)का महासचिव मदनभण्डारीको ७१औँ जन्मजयन्तीको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका – ११ मा स्थापना गरिएको शालिकमा आज पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरियो । कार्यक्रममा बागमती

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
  असार १३, २०७९ सोमबार 19 Views

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री


TOP