समाचार
आजको राशिफल : वि.सं. २०८० साल वैशाख २० गते बुधवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ,
अपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प
अपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई अपमानजनक सम्बोधन गरेका छन्। ट्रम्पले मंगलबार न्यूयोर्कको अदालतमा सुनुवाइका क्रममा ३४ वटा आपराधिक
इन्द्रसरोवर तालमा बेपत्ता शव आज सशस्त्र प्रहरी बलको सहयोगमा उद्धार
मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको जलासय ‘इन्द्रसरोबर’ बाट एक वेपत्ता व्यक्तिको शव बाहिर निकालिएको छ। ईन्द्रसरोवरमा र्याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको शव सशस्त्र प्रहरी
सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने पर्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन्। पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई
झिनो अंकले आज बढ्यो नेप्से परिसूचक
आज सेयर बजारमा नेप्से झिनो अंकले उकालो लागेको छ। साताको चौथो दिन नेप्से परिसूचक ८ दशमलव ३९ अंकले बढेर १ हजार ८ सय ७५ दशमलव
बाँधिएको हात्तीको सूँड काटे अज्ञात समुहले: हात्तीलाई मार्न खोजिएको आशंका
बाँधिएको हात्तिको सूँड धारिलो हतियार प्रहार गरी काटिएको छ। चितवनको सौराहास्थित हात्तीसारमा राखिएको सोहि हात्तीको सूँड गए राति ११ः३० बजेतिर काटिएको अवस्थामा भेटिएको हो। चितवनको
सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु
सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । नेपालबाट सिक्किम घुम्न भनेर गएका नेपालीहरु मध्ये ३ नेपालीको पहिरोमा परि मृत्यु भएको सिक्किम
हत्या गरि फरार रहेका प्रतिवादी प्रहरीको हिरासतमा
काठमाडौमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। मनाङ नार्फु गाउँपालिका-३ ठेगाना भएका ४० वर्षीय फुञ्जोवाङ्दी लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाइएको छ
बलियो प्रतिद्वन्द्वी भियतनामसँग आज नेपाली महिला फुटबल टोली भिड्दै
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पेरिस ओलम्पिक महिला फुटबल एशिया पहिलो चरणमा आज नेपालले भियतनामसँग भिड्दै छ । नेपालले आफ्नो बलियो प्रतिद्वन्द्वी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । फिफा
गुल्मीमा एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै
गुल्ल्मिमा अब एकल पुरुषलाई पनि सामाजिक सुरक्ष भत्ता प्रदान गरिने भएको छ। गुल्मीको इस्मा गाउँपालिकाले ५५ वर्ष माथि पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता प्रदान