राजनीति
चितवन २ को उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन मात्रै बाँकी
चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचनको मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आगामी वैशाख
यसपटकको सरकार स्थिर रहने प्रधानमन्त्रि प्रचण्डको दावी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको मुख्य एजेन्डा सुशासन, सामाजिक न्याय र विकास रहेको बताएका छन्। गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको विद्युतीय माध्यमद्वारा
एमाले सरकारबाट बाहिरियो
नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसअघि अध्यक्ष
राष्ट्रपतिको निर्वाचनमा कसलाई समर्थन गर्ने भने विषयमा आज रास्वपाले निर्णय लिने
आउँदो राष्ट्रपतिको निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको छलफल बैठक जारि रहेको छ। बसुन्धारामा रहेको पार्टी कार्यालयमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न रास्वपाले बैठकको बसेको हो।
जनयुद्धका सम्पूर्ण सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तरक्रियामा
नेम्वाङलाई मत दिन आग्रह गर्दै एमालेले पठायो १७ दल र स्वतन्त्र सांसदलाई पत्र
राष्ट्रपति पदको उम्मेदवार बनेका सुवास चन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल र स्वतन्त्र सांसदहरुलाई पत्र लेखेका छन्।
कांग्रेसबाट पौडेल र एमालेतर्फ नेम्वाङ राष्ट्रपति पदको उम्मेद्वारी दिंदै
राष्ट्रपति पदका लागि एमाले तर्फबाट सुवास नेम्वाङ र कांग्रेसतर्फबाट रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ। आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा
प्रधानमन्त्रि प्रचण्ड र अध्यक्ष ओली बीच अझै सहमति जुट्न सकेन
बालुवाटारमा राष्ट्रपतिको निर्वाचनबारे छलफल बैठकमा आज पनि प्रधानमन्त्रि पुष्प कमल दहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बीच अझै सहमति जुट्न नसकेको जनाइएको छ। राष्ट्रपति
‘राष्ट्रपतिलाई भोट हाल्छु पनि भनेको छैन, हाल्दैन पनि भनेको छैन’ राज्यमन्त्रि सिंह
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले आफूहरुले राष्ट्रपतिमा भोट हाल्छु या हाल्दिन केही नभनेको बताउनुभएको छ। उहाँले आज संचारकर्मीहरु सँग कुराकानी गर्दै एजेण्डा पारित
राष्ट्रपति पदको निर्वाचनको तयारी यसरी हुँदै
मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका रहेको छ। नयाँ बानेश्वरस्थित सङ्घीय