राजनीति
कांग्रेसकै उम्मेद्वार राष्ट्रपति बन्नुहुन्छ: नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी हुने राष्ट्रपति निर्वाचनमा कांग्रेस नै पदमा जाने बताएका छन्। उनले आज नेपाल जेसिसको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको उम्मेदवार नै
अनेरास्ववियुको अध्यक्षतर्फ समिक बडाल निर्वाचित
नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनमा अध्यक्षतर्फ समिक बडाल निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल
राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले यस्तो भन्नुभएको
प्रधानमन्त्रि निवास वालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता
आज प्रधानमन्त्रि निवास वालुवाटारमा माओवादी अध्यक्ष र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई अध्यक्ष बीच भेटवार्ता
देशमा लोकतन्त्रको नाममा लुटतन्त्र हावी भएको छ: सांसद ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाही देशमा लोकतन्त्रको नाममा लुटतन्त्र हावी भएको बताएका छन्। उनले प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री सबै मन्त्रालयमा दिने हो भने
नेकपा एमाले यो देशमा डकैति गर्न होइन, देशको गेटको पाले हो: अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहि विचार गर्नेहरुको हत्या भएको बताउनुभएको छ । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफुले
आगामी बैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुँदै, सभापति लामिछाने पुन: उम्मेदवार बन्दै
चितवन क्षेत्र नं २ को संसद पद रिक्त भएपछि निर्वाजन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेको छ। सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछानेको संसद पद खारेज
हामीलाई असफल हुने छुट छैन, फड्को मार्ने पर्ने छ: प्रधानमन्त्रि प्रचण्ड
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुलाई असफल हुने छुट नरहेको बताएका छन्। जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै केही समयदेखि संविधानमाथि
नाउपातर्फबाट विश्वासको मत अस्वीकृत, मुख्यमन्त्री रावल भए पदमुक्त
सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा ढिलाई भएपछी मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न
रविको दोहोरो राहदानी प्रकरणमाथि सरकारी वकिलले थाले अनुसन्धान
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी विषयमा परेको उजुरीमाथि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको छ । लामीछानेमाथि दोहोरो राहदानी