एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएको छ । बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तीन मन्त्रालयको अडान कायमै राख्ने निर्णय गरेको प्रवक्ता
कांग्रेसले तनहुँ-१ को उपनिर्वाचनको लागि गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सानेपा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले आसन्न उपनिर्वाचनको लागि भट्टराईलाई
प्रधानमन्त्रि पुष्प कमाल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रालयको अन्तिम बाँडफाड गरि शपथ ग्रहण गराउने तयारीमा रहेका छन्। सत्ता साझेदार दलबीच मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति जुटेसँगै
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन हो भन्दै प्रश्न गरेका छन्। उनले आज बसेको प्रतिनिधि सभाको
ताइवानका राष्ट्रपतिले संयुक्त राज्य अमेरिकाका प्रतिनिधिसभाका सभामुखलाई भेटे त्यसविरुद्ध लड्ने चीनले चेतावनी दिएको छ। ताइवानका राष्ट्रपति साई इङ वेनले भ्रमणको क्रममा उक्त देशको सभामुख संग
सत्ता गठबन्धनको सर्वदलीय बैठकले आजै मन्त्रालयको भागबण्डाको निष्कर्ष निकाल्ने तयारी रहेको छ। प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। मन्त्रालयको भागबण्डा
खुल्ला मन्च अगाडी निरन्तर धर्नामा बसेका मिटरब्याजी पिडितहरुसँग भेट्न प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन्। मिटरब्याजी पिडितको समस्या र माग बुझन चार दलिय समिति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राजनीति समाज र जनताप्रतिको सेवाभावले भरिएको हुनुपर्ने बताएका छन्। काठमाडौ–१९ यटखास्थित स्व नवीन्द्रराज जोशीको प्रतिमा अनावरण कार्यक्रममा सम्बोधन गर्दै यस्तो भनेका
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सांसद, मन्त्रीहरुको स्वकीयको तलब कटौती गरेर खेलाडीहरुको तलबमा वृद्धि गर्नुपर्ने बताएका छन्। उनले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देशमा संसारमा