पर्यटन – Page 5 – News Nepal Media
Trend
समुदायको लगानीमा खोप्रा–खयर पदमार्ग निर्माण
  भाद्र २, २०७९ बिहिबार 16 Views

समुदायको लगानीमा खोप्रा–खयर पदमार्ग निर्माण

बेनी, २ भदौ (रासस) ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका स्थानीयवासीको अगुवाइमा समुदायको रु साढे एक करोड बढी लगानीमा खोप्रा–खयरलेक पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण–धौलागिरि

‘पर्यटन व्यवसाय प्राथमिकतामा’
  भाद्र १, २०७९ बुधबार 21 Views

‘पर्यटन व्यवसाय प्राथमिकतामा’

लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । पर्यटन विकास भयो भने आयस्रोत

टान निर्वाचनमा नयाँ समीकरण
  साउन २४, २०७९ मंगलबार 20 Views

टान निर्वाचनमा नयाँ समीकरण

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरि बाँस्तोलाका नेतृत्वमा नयाँ समीकरण बनेको छ । निर्वाचनमा नेपाली कांग्रेस

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए
  साउन १९, २०७९ बिहिबार 20 Views

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि

पर्यटकको पखाईमा छाँगे झरना
  साउन १९, २०७९ बिहिबार 25 Views

पर्यटकको पखाईमा छाँगे झरना

  भोजपुर, १९ साउन (रासस) ः भोजपुर जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचार–प्रसारको अभावले ओझेलमा

पोखरामा संस्कृत शिक्षामा आकर्षण बढ्दै
  साउन १८, २०७९ बुधबार 20 Views

पोखरामा संस्कृत शिक्षामा आकर्षण बढ्दै

इतिहासमा पिँढीमा विद्यार्थी राखेर संस्कृत र वेदका ऋचाको पठनपाठनका कारण पिँढी पाठशालाको पहिचान बनाएको पोखरामा अहिले भने संस्कृत विषयको पठनपाठन गराउने क्याम्पसदेखि विद्याश्रम सञ्चालनमा छन्

बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने
  साउन १८, २०७९ बुधबार 20 Views

बन्दीपुर केबुलकार र आइपिओ एकैसाथ खुला हुुने

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आइपिओ एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आइपिओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी

मर्दी ‘टे«किङ रुट’मा थपिए पर्यटकीय पूर्वाधार
  साउन २, २०७९ सोमबार 17 Views

मर्दी ‘टे«किङ रुट’मा थपिए पर्यटकीय पूर्वाधार

विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा उपलव्ध गराउन पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छ«े गाउँपालिकाको अस्तामसम्म

हिमालयन भीगन महोत्सवले पर्यटन प्रवद्र्धन गर्ने विश्वास
  असार २४, २०७९ शुक्रबार 26 Views

हिमालयन भीगन महोत्सवले पर्यटन प्रवद्र्धन गर्ने विश्वास

हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाबारे प्रसारप्रसार गर्न ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले

बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै
  असार २१, २०७९ मंगलबार 29 Views

बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै

बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न


TOP