नेकपा एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौं । आज (शुक्रबार) नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । भने, कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका थिए ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *