कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा १ मा नेकपा एमाले  प्यानल विजयी भएको छ

कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:१ मा नेकपा एमाले  प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा एमाले का मुकुन्द  प्गरसाद जुरेल ले  १ ७०७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्यानल का उजेली तामांग को १६८५ मत, कविता सुनार को १६२४,कुमार धवज खड्का को १५६८ र प्रेम कुमार लामा को १६३७  मत प्राप्त गरि विजयी हुनुभएको छ |


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *