कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:8 मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा एमाले को सदस्य गरि ५ जना विजयी

कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:२ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा एमाले को सदस्य गरि ५ जना विजयी भएको छ ।

वडा नं २ को अध्यक्षमा नेपाली कांग्रेसका सुरज खड्का ले सदर मत ९४५ ल्याएर विजयी हुनुभएको छ । उहाँको प्यानल का रामप्यारी नगरकोटी ले ७६२ मत तारा लोहार ले ७९० मत, महेश्वोर श्रेष्ठ ले ७२७मत लेरौनु भएको छ भने ,नेकपा एमाले को तर्फका सदस्य बाट प्राणनाथ फुयाल ले ७५१ मत प्राप्त गरि विजयी हुनुभएको छ |


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *