कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:८ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा माओबादी केन्द्र को सदस्य गरि ५ जना विजयी

कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:८ मा नेपाली कांग्रेस का वडा अध्यक्ष सहित ४ जना सदस्य र १ जना नेकपा माओबादी केन्द्र को सदस्य गरि ५ जना विजयी हुनुभएको छ |

वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका हरिभक्त  पुडासैनी सहित का कांग्रेस प्यानल का ४ जना  र नेकपा माओबादी केन्द्र को १ जना सदस्य ले भारि मत लेराइ बिजयी  हुनुभएको श्रोत ले बताएको छ |


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *