📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

धरानका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङले गरे शपथ ग्रहण

🕒 May 24, 2022

सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुखमा स्वतन्त्र तर्फबाट नवनिर्वाचित हर्कराज साम्पाङ राईले आज शपथ ग्रहण गरेका छन्। राईलाई सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।

सामाजिक अभियन्ताबाट राजनीतिमा छिरेका साम्पाङले धरानको चुनावी राजनीतिक इतिहासलाई परिवर्तन गरि एमाले, कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गरेका छन्। पछिल्लो समय २०७९ सालको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरुको चर्चा भैरहँदा साम्पाङले पनि प्रसिद्धता कमाएका हुन्।