📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

यौन दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ परेका छन्

🕒 May 24, 2022

यौन दुर्व्यवहारको आरोपमा काठमाडौँ स्थित सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ परेका छन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो।

अधिकारीले कक्षा ११ मा अध्यन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। सोहि क्रममा उनलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको हो।