अस्पताल भवनको निरीक्षण

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा निर्माणका क्रममा रहेको अस्पताल भवनको निरीक्षण एवम् अवलोकन गर्दै सोही गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्ष लालकृष्ण चौहान । दस शय्याको उक्त अस्पताल भवन रु ८ करोडको लागतमा गत वर्षदेखि निर्माण भइरहेको छ । तस्वीर ः सन्तोष पुर्कुटी÷रासस


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *