बिरुवा रोप्दै गरेका महिला कर्मचारी

कृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरुवाको नर्सरीमा पोलिव्यागमा बिरुवा रोप्दै गरेका महिला मजदुर । सामुदायिक वन र उपभोक्तालाई बिरुवा रोपणका लागि उपलव्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *