जाजरकोट १(२) मा कांग्रेसका शाह विजयी

नेपाली कांग्रेसका राजीवविक्रम शाह जाजरकोट क्षेत्र नं १(२) मा निर्वाचित हुनुभएको छ । उहाँ १६ हजार ४० मत ल्याएर विजयी हुुनुभएको हो ।

नेकपा (माओवादी केन्द्र)को समेत साथ पाएका शाहले नेकपा (एमाले)का खिमबहादुर शाहीलाई पराजित गर्दै विजयी हुनुभएको हो । शाहीले १० हजार पाँच सय ३० मत प्राप्त गर्नुभएको छ । समाजसेवाबाट राजनीतिमा प्रवेश गर्नुभएका शाह कांग्रेसका केन्द्रीयसमेत हुनुहुन्छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *