सप्तरी–४ मा कांग्रेसका चौधरी अगाडि

सप्तरी क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका तेजुलाल चौधरीले दुई हजार दुई सय ६२ मत ल्याएर सुरुआतदेखि नै अग्रता कायम गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जनता समाजवादी पार्टीका बालकिशोर यादवले एक हजार तीन सय १५ मत ल्याउनुभएको छ । यस्तै जनमत पार्टीका सुकदेवप्रसाद साहले भने एक हजार तीन सय नौ मत प्राप्त गर्नुभएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *